देश प्रतिक्रान्ति र बर्बादीतर्फ धकेलिएको छ, लोकतान्त्रिक विधिबाट रोक्नुपर्छ : ओली

दार्चुला। नेकपा एमालेका अध्यक्ष केपी ओली अप्रत्याशित रूपमा देश प्रतिक्रान्तितिर धकेलिएको बताउनुभएको छ। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै देशलाई प्रतिक्रान्तितिर जान नदिने एमालेले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो।

‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे। एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?