रास्वपाको लेकममा प्रथम पालिका अधिवेशन सम्पन्न, महेश नाथ सभापति रहने गरी समिति चयन

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दार्चुलाको लेकम गाउँपालिकामा प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ । लेकम- ५ चौपातामा सम्पन्न अधिवेशनबाट महेश नाथ सभापति रहने गरी ११ सदस्यीय पालिका समिति चयन गरिएको छ।

कार्यक्रममा रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्ट, प्रदेश महामन्त्री सन्तोष जोशी, संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी) सहित जिल्लास्तरीय नेताहरूको आतिथ्यता रहेको थियो। सबै वडाको अधिवेशन सम्पन्न गरेपछि पालिका अधिवेशन आयोजना गरिएको रास्वपा लेकम गाउँपालिका समिति सभापति नाथले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?