दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात, चिसो ह्वात्तै बढ्यो

दार्चुला । दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। मौसम परिवर्तन भएसंगै ब्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने अपि र नाम्पा हिमालमा हिमपात भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै तापक्रम माइनसमा झरेर चिसो ह्वात्तै बढेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?