दोलखामा हिमपहिरोमा परी ३ जनाको ज्यान गयो, कम्तीमा ५ जना वेपत्ता

दार्चुला । दोलखाको डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह हिमपहिरोमा पर्दा तीन जनाको ज्यान गएको छ । कम्तीमा पाँच जना बेपत्ता भएका खबर आएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिनुभयो ।

दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने डोल्मा खाङ हिमाल आरोहणका १५ जनाको टोली गएको थियो । अहिले प्रहरी र नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धारको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?