दार्चुलाको मालिकार्जुनमा ३० दिने ‘सिलाई कटाई एड्भान्स सीप विकास तालिम’ सञ्चालन

दार्चुुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा ३० दिने सिलाई कटाई एड्भान्स सीप विकास तालिम सञ्चालन भएको छ ।

गाउँपालिकाको चालू आर्थिक बर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकामा गारमेन्टस उद्योग स्थापना गरि स्थानीय नागरिकलाई रोजगार दिने उदेश्य सहित ३० दिने तालिम सञ्चालन गरिएको हो ।

आइतबार (हिजो)बाट सञ्चालन भएको तालिम आगामी मंसिर २२ गते सम्पन्न हुने गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो । पालिका भित्रका १० जना उद्यमीहरुलाइ स्वरोजगार बनाउने उद्देश्यका साथ ३० दिने सिलाइकटाइ एड्भान्स सीप विकास तालिम संचालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?