दार्चुला । नेकपा (एमाले) काे ११औं राष्ट्रिय महाधिवेशनकाे लागि दार्चुलाबाट सहमतिमै प्रतिनिधि छनोट गरिएको छ।
दार्चुलाबाट खुलातर्फ ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जाेशी, जनक सिह ठगुन्ना, धर्मानन्द सिह मन्याल (डि.एन) र रण बहादुर पाल चयन हुनुभएको छ। यस्तै महिलातर्फ माधवी जाेशी, ताराकेशरी कुवँर र निर्मला धामी चयन हुनुभएको छ। दलित प्रतिनिधितर्फ लाल बहादुर बि.क र मुरारी लाल टमटा चयन हुँदा ४० वर्षमूनिको युवातर्फ उमेश राज जाेशी चयन भएको एमाले दार्चुलाले जनाएको छ।





प्रतिक्रिया