काठमाण्डाै महानगरका मेयर शाहलाई पितृशाेक

दार्चुला । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । उहाँका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई हिजाे दिउँसाे अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?