नेपाली कम्युनिस्ट पार्टीले पुस ४ गते दार्चुलामा एकता सन्देश सभा गर्ने

दार्चुला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ४ गते दार्चुलामा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ। एकता सन्देश सभाको तयारीका लागि बुधबार (आज) जिल्ला सदरमुकाम खलङ्गामा बसेको पार्टीको बैठकले आगामी पुस ४ गते जिल्ला सदरमुकाम खंलगामा एकता सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका सदस्य विनोद कुँवरले जानकारी दिनुभयो ।

सभाको तयारीको लक्ष्मण दत्त जोशीको संयाजकत्वमा मुल समिती गठन गरिएको उहाँले बताउनुभयो । सभालाई राजनीतिक वातावरण निर्माण र संगठनभित्र स्पष्ट मार्गचित्र तय गर्न महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?