दार्चुलाको शैल्यशिखर केन्द्रबिन्दु भएर ३.४ रेक्टर स्केलको भुकम्प

दार्चुला । दार्चुलामा शनिबार राती ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बोहरीगाउ केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३।४ रेक्टर स्केलको भूकम्प गएको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

पछिल्लो समय पश्चिम क्षेत्रमा भूकम्प बेला बेला गइरहको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?