गणेश मावि गाणागाउँमा अभिभावक भेला: गंगादत्त पन्तको अध्यक्षतामा विव्यस गठन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको गणेश मावि गाणागाउँमा अभिभावक भेला सम्पन्न भएको छ। जेष्ठ अभिभावक तथा समाजसेवी ईन्द्रदेव भट्टको अध्यक्षतामा आज आयोजित अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।

भेलाबाट गंगादत्त पन्तको अध्यक्षतामा विव्यस समिति गठन भएको विद्यालयका प्रधानाध्यापक गणेशदत्त जोशीले बताउनुभयो। समिति सदस्यहरूमा अम्बादत्त भट्ट, गोमती भट्ट, हरिना भट्ट, मनोज कुमार पन्त, जानकी सार्की चयन हुनुभएको विव्यस सदस्य सचिव समेत रहनुभएका प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?