सुनको भाउ हालसम्मै मंहगो, तोलाकै २ लाख ६७ हजार नाघ्यो

दार्चुला । नेपाली बजारमा सुनको मूल्य दिनदिन बढेर रेकर्ड राखेको छ ।

आज एकैदिन ५ हजार ५ सयले बढेर सुनको मूल्य हालसम्मै उच्च भएको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैया कायम भएको छ ।

हिजो प्रतितोला २ लाख ६१ हजार ७ सयमा कारोबारा भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ ।

आज ४ हजार २५५ रुपैयाँ कायम भएको छ भने हिजो ४ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?