विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी लिएर निर्वाचन आयोग पुगे गगन

दार्चुला । नेपाली कांग्रेसका सभापति गगन थापासहित सिङ्गो पदाधिकारी निर्वाचन आयोग पुगेको छ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको निर्णय अद्यावधिक गराउनको लागि सभापति थापासहितको टोली पुगेको हो।

केही बेरअघि बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको थियो। तर शेरबहादुर देउवा पक्षले भने हिजै विशेष महाधिवेशन नरहेको भन्दै पत्र पठाइसकेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?