निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता

दार्चुला । निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो। निर्वाचन आयोगले आफ्नो निर्णयसँगै नेपाली काँग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक काँग्रेसको सभापति गगन थापा बनेका छन्।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ।उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?