कांग्रेस देउवा पक्षको बैठक बस्दै

दार्चुला । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक डाकेको छ ।

बैठक आज बिहान ८ बजे पार्टी कार्यालयमा सानेपामा बस्ने छ ।

बैठकमा सहभागिताका लागि कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमिति सभापतिलाई बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?