सुदूरपश्चिम र कर्णालीको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

दार्चुला । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भागका केही ठाउँमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै छ ।

आज दिउँसो तराई भागका केही ठाउँमा हुस्सु/कुहिरो कायमै रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?