दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल केन्द्रित हुने बताइएको छ । पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनबारे बैठक निष्कर्षमा पुग्ने छ ।

१६५ निर्वाचन क्षेत्रमै आकांक्षी उम्मेदवारको संख्या बढेपछि रास्वपाले बैठकमार्फत नै उम्मेदवार चयन गर्न लागेको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?