दार्चुला । राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिनुभएको छ । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आज राजीनामा बुझाउनुभएको हो ।

श्रेष्ठ, गौतम र न्यौपाने आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा हुनुहुन्छ । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) का नेता श्रेष्ठले सर्लाही–३ बाट, गौतमले बर्दिया–१ बाट र नेकपा एमालेकी नेत्री न्यौपानेले तनहुँ–१ बाट चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?