दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले झापा–५ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।





प्रतिक्रिया