दार्चुला । आज७३औं विश्व कुष्ठरोग दिवस दार्चुलामा पनि मनाइएको छ । ‘कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती’ भन्ने नाराका साथ दार्चुलामा पनी मनाइएको हो ।
दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले ४ स्थानीय तहका महिला स्वास्थ्य महिला स्वास्थ्य स्वयंमसेविकाहरुको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य कार्यालय दार्चुलाका क्षयकुष्ठ अधिकृत देवराज जोशीले बताउनुभयो । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई क्षयरोगस् पहिचान बारे अभिमुखीकरण गरिएको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हाल जिल्लामा ४ जना क्षयरोगी संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन् । अहिले जिल्लाको नौगाड र मार्मा गाउँपालिकामा २ ( २ जना कुष्ठ रोगी रहेको जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया