सुदूरपश्चिम भ्रमण सकेर कर्णाली पुगे बालेन, रवी डिस्चार्ज

दार्चुला । माघ १३ गते सुदूरपश्चिम आएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम प्रदेशको चुनावी भ्रमण सकेर कर्णाली जानुभएको छ।

बालेनको अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यातालिका रहेको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। स्वास्थ्यमा सुधार आएपछि लामिछाने घरमै आराम गर्ने गरी बिहीबार साँझ टिचिङ अस्पतालबाट डिस्चार्ज भएको अस्पताल व्यवस्थापन अधिकृत सागर पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?