जेन-जी आन्दोलन जाँचबुझ आयोगको म्याद तेस्रोपटक थप, प्रतिवेदन अब चुनावपछि मात्र

दार्चुला । सरकारले भदौ २३ र २४ गतेको जेन(जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रो पटक थपेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

योसँगै आयोगको प्रतिवेदन फागुन २१ को चुनावपछि मात्र आउने देखिएको छ ।

असोज ५ गते गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो । तर, काम नसकिएको भन्दै आयोगले समय मागेपछि पहिलोपटक १ र पछिल्लो पटक २० दिन थपियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?