धनुसाको हंसनपुर नगरपालिकाका मेयर यादवको निधन

दार्चुला । धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मेयर यादवको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

गत शुक्रबार राति आफ्नै निवासमा रहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई तत्काल उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

२०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?