दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का निर्वाचित वडा सदस्य बिरबहादुर पालको निधन भएको छ ।

मालिकार्जुनको वडा नम्बर ५ मा नेकपा एमालेबाट निर्वाचित सदस्य पालको निधन भएको हो ।

विगत लामो समयदेखी फोक्सोसम्बन्धि बिरामी रहेका अन्दाजी ६५ वर्षीय पालको कञ्चनपुरमा निधन भएको बताइएको छ । डाडाकोटको लिमिती घर भएका समाजसेवी पालको निधन भएपछि गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?