दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा बिक र बस्नेतसहित रास्वपा परत्याग गरि दर्जनौ कार्यक्रता कांगे्रस प्रवेश गरेका हुन् ।
उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो । बिक र बस्नेतसहित रास्वपा परित्याग गरेका दर्जनौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ ।





प्रतिक्रिया