दार्चुला । समानुपातिकतर्फ २२ लाखभन्दा बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ । पछिल्लो नतिजा अनुसार रास्वपाको ११ लाख ४० हजार मत आएको छ ।
यस्तै कांग्रेसको ३ लाख ७७ हजार, एमालेको ३ लाख २ हजार र नेकपाको एकलाख ३७ हजार मत आएको छ । समानुपातिकमा राप्रपाको ८२ हजार र श्रम संस्कृति पार्टीको ४६ हजार मत आएको छ ।




