दार्चुला । प्रतिनिधि सभामा नेपाली कांग्रेसले पाउने सदस्यहरुको संख्या निर्धारण भएपछि टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आह्वान गरेको छ ।

बैठक दिउँसो १ बजे ललितपुर रहेको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट दलले प्राप्त गरेको २० सिटमा सदस्यहरूको नाम छनोटमा बैठक केन्द्रित हुने बताइएको छ ।

कांग्रेसले प्रत्यक्षमा भने १८ सिट मात्र जितेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?