मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीलाई मातृ शोक

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीलाई मातृ शोक परेको छ ।

नेपाली काग्रेश दार्चुलाका नेता तथा अध्यक्ष धामीका आमा कौशिला देवी धामीको शुक्रबार ८३  वर्षको उमेरमा निधन भएको हो । मृतक धामी झोडो गायिका तथा स्थानीय संस्कृतिका जानकार हुनुहुन्थ्यो ।

उहाँको शनिबार विहान गोकुलेश्वर आर्यघाटमा अन्तेष्ठी गरिने मृतक धामीका आफन्त माधव सिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?