गोकुलेश्वरमा नेपाल बैंक लिमिटेडको शाखा उद्धघाटन

दार्चुला । शैल्यशिखर नगपालिका वडा नम्बर ९ गोकुलेश्वरमा नेपाल बैंक लिमिटेडको शाखा कार्यालय उद्धघाटन गरिएको छ । पहाडी क्षेत्रहरुमा शाखा विस्तार गने क्रममा दार्चुलाको गोकुलेश्वरमा पनि शाखा स्थापना गरिएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।

बित्तिय कारोबारमा नागरिकको पहुँच बढाउन शाखा स्थापना गरिएको हो । केही समय भित्रै विभिन्न आकर्षण सुविधासहितको एटिएम सेवा समेत सुचारु गर्ने तयारी रहेको बैंक कर्मचारीहरुलाई उद्धित गर्दै रेडियो लोकदर्पण समाचारदाता गंगादत्त जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?