लेकमको कार्यालय सार्ने विषयमा शनिवार छलफल हुने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको कार्यालय सार्ने विषयमा यहि भदौँ ५ गते शनिवार गाउँकार्यपालिका बैठकमा छलफल हुने भएको छ । खरकडामा साउन १५ गते लागेको ताला मंगलबार सहमतिविनै तोडिएपछि संघर्ष समिति आक्रोशित बनेको छ ।

आज थप संघर्ष गर्ने भन्दै खरकडा गएको संघर्ष समितिलाई गाउँपालिका अध्यक्ष परमानन्द जोशीले ५ गते कार्यपालिका बैठक बोलाएर कार्यालय तत्काल सार्नुपर्ने मागका विषयमा छलफल गर्ने बताएपछि संघर्ष समिति फर्किएको बताइएको छ । ५ गते गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्ने निर्णय नगरिए थप आन्दोलन अगाडी बढाउने संघर्ष समिति संयोजक दिपक बिष्टले बताउनुभयो । अहिलेसम्म गाउँपालिकाको कार्यालय खरकडाबाट सञ्चालन भइरहेको छ ।

No description available.

सम्बन्धित समाचार: सहमतिविनै ताला तोडिएपछि थप आन्दोलनको तयारीमा संघर्ष समिति

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?