मेरो लेकममा एउटा सपुत जन्माई दिनु

सबैको आँसु पुछने एउटा मलिन हात बनाइ दिनु,
लेकमका सारा दुःख बुझ्ने एउटा सपुत जन्माई दिनु

न तेरो, न मेरो, यो हो हामी सबैको भावना बुझेको
यस्तै आवाज गुनगुनाउने एउटा आवाज जन्माइ दिनु

गरिबका आँसु अनि गरिबीले च्यातिएका लुगा हेर्ने जन्माइ दिनु
भ्रष्ट अनि अत्याचार बिरुद्ध लडने एउटा सपुत जन्माइ दिनु

सबैको मन मनमा राज गर्ने अनि सुखको अनुभुति दिलाउने
लेकमको छुटै खुसिको आभास दिलाउने सपुत जन्माइ दिनु । –अनिल परियार ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?