रक्षामन्त्रालयको जिम्‍मा प्रधानमन्त्री देउवालाई

दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिनुभएको छ ।

कांग्रेस महाधिवेशनमा पराजय भएपछि रक्षामन्त्रीबाट डा।मिनेन्द्र रिजालले राजीनामा दिएपछि सोमबार ‍राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई रक्षामन्त्रीको जिम्‍मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?