बैतडी । आइतबार बैतडीको दशरथचन्द नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सहिद दिवसको अवसरमा आज नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिएको हो ।
देशका अमर सहिदहरूको सम्झनामा सार्वजनिक बिदा दिइएको र भव्यताका साथ दिवस मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया