पोखरामा ६८ जना यात्रु बोकेको यति एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त

दार्चुला । काठमाडौंबाट पोखरा गएको विमान पोखरामा दुर्घटना भएको छ। यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको हो।

पुरानो विमानस्थलनजिकै सिताराम हाउजिङमा विमान दुर्घटना भएको हो। दुर्घटनास्थलमा अहिले धुँवाको मुस्लो देखिएको छ।

दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?