दार्चुला ।  बैतडीमा शनिबार थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार डडेलधुरा अस्पताको प्रयोगशालामा भएको परिक्षणमा बैतडीका थप २१ जनामा कोरोना पुष्टि भएको डडेलधुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताउनुभयो ।

आज संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिकाका १८ जना, दोगडाकेदार गाउँपालिकाका २ जना र सुर्नया गाउँपालिकाका एक जना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?