पर्वतमा खोलाले जीप बगाउँदा तीन जना बेपत्ता

दार्चुला । पर्वतमा खोलाले जीप बगाउँदा ३ जना बेपत्ता भएका छन्। बाग्लुङबाट पोखरा जाँदै गरेको जीप आज साँझ​ मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्माको वडानम्बर ७ र ८ को सीमाबाट खोलाले जीपसहित ३ यात्रु बगाएको प्रहरीले जनाएको छ।

ग १ ज ६२१३ नम्बरको जीप बगाउँदा उनीहरू हराइरहेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता हुने यात्रुहरूको पहिचान खुलेको छैन। उनीहरूको खोजी कार्य भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?