जितपुर-सिमराका पूर्वमेयर पौडेल घरमै मृत फेला

दार्चुला । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन्। उनी सिमरास्थित आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।

उनी घरमै घोप्टो परेको अवस्थामा मृत भेटिएका प्रहरीको भनाई छ । पौडेल २०७४ सालमा जितपुर सिमराको प्रमुख बनेका थिए। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?