दार्चुलामा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

दार्चुला । दार्चुलामा १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

जिल्लाको नौगाड गाउँपालिकाका ३५ वर्षीय  पुरुषले आइतबार राती आफ्नै छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुुरेन्द्र प्रसाद जोशीले बतानुभयो ।

आईतबार राती बलात्कार गरेको आरोपमा पिडीतका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुला पुगाएको छ ।

पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता गरिएको र म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?