माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

दार्चुला । मोरङमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर ८ भलुवाईमा आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनी माटो खन्ने क्रममा सोही नगरपालिका १० की २८ वर्षीया सुनीता राजवंशीको मृत्यु भएको हो ।

अचानक माटोको ढिस्को माथिबाट खस्दा राजवंशी गम्भीर घाइते भएकी थिइन्। उनको नोबेल अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?