दार्चुलामा भीरबाट लडेर किशोरको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–३ डाडाँजामीरका मानसिह ठगुन्नाका अन्दाजी  १७ वर्षीय छोरा माधव सिह ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको स्थानीय प्रकाश धामीले जानकारी दिनुभयाे ।

घाँस काट्न गएका बेला उनी भिरबाट लडेर करिब ३ सय मिटर तल खसेका थिए।

घटनापछि घाइते भएका किशाेरको उपचारका लागि अस्पताल लैजाने क्रममा घर नजिकै मृत्यु भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?