जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु

दार्चुला । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो ।

उनी सुत्केरी भएको करिब महिना दिन हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको आइतबार राति चिसोबाट मृत्यु भएकोे जानकारी निदुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?