नौगाडमा टेक्टर दुर्घटना हुदा सडक अवरुद्ध

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ ढोलाए भन्ने स्थानमा टेक्टर दुर्घटना भएको छ । धौललोटे बगड देखि धुलिगाडा खेडा जादै गरेका १२७९ नम्बरको टेक्टर दुर्घटना भएको स्थानीय प्रकाशसिह धामीले जानकारी दिनुभयो ।

इटा बोकेर धुलिगाडातर्फ जादै गएको विशन सिह कार्कीको टेक्टर सडकमा पल्टीदा दुई तर्फि बाटो अवरुद्ध भएको छ । अहिले स्थानीयहरुले बाटो खुलाउने प्रयास गरिरहेको धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?