लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने

दार्चुला । लुम्बिनी प्रदेश सरकारले महिला निजामती कर्मचारीहरुलाई महिनावारी बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश निजामती सेवा ऐन जारी गरेर महिला कर्मचारीलाई नयाँ बिदा थप गर्दै पिरियड्स बिदा गरेको हो ।

तर कति दिन बिदा दिने विषयमा निर्णय भइसकेको छैन । त्यसको लागि नियमावली तयार हुँदै रहेको सरकारले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?