दार्चुला । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहेको छ।
तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो र राति देशभर आंशिक बदली रहने छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया