सहिद दिवस र चैते दसैँमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

दार्चुला । सरकारले सहिद दिवस र चैते दसैँमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको बैठकले माघ १६ को सहिद दिवस र चैते दसैँमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयो ।

उहाँका अनुसार अरु साविकको बिदा कायमै छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?