माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, सुदूरपश्चिमबाट रेनु चन्द

दार्चुला । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।

आज बसेको माओवादी पदाधिकारी बैठकले सुदूरपश्चिम प्रदेशमा रेनु चन्द, कोशी प्रदेशमा चम्पा कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विकको नाम टुंगो लगाएको हो ।

१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो। भोलि २३ गते राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता हुँदै छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?