नेपाल–भारत जोड्ने खलंगा पुल आज ५ घण्टा बन्द हुने

दार्चुला । दार्चुलाको नेपाल–भारत सीमा जोड्ने खलंगा झोलुङ्गे पुल आज ५ घण्टा बन्द हुने भएको छ । झोलुङ्गे पुलका पट्टा र नट बोल्ट मर्मत गर्नुपर्ने भएकाले सीमा पुल बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

पुल मर्मत कार्य आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएकाले सो समयमा पुलमा आवतजावत बन्द गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो ।

May be an image of ticket stub and text

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?