वाफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल जोर्डनसँग खेल्दै

दार्चुला । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले जोर्डनसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा राती ९ः४५ बजेदेखि सुरु हुनेछ ।

जोर्डनले पाँच पटक यो प्रतियोगिता जितिसकेको छ भने नेपालले पहिलो पटक यो प्रतियोगिता खेलिरहेको छ ।

साउदी अरबीयामा जारी प्रतियोगितामा लगातार चार खेल जितेको नेपाल आज सोही लय दोहोर्‍याउँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?