दार्चुलाका सीडीओ किरण जोशीको कैलाली सरुवा, यज्ञराज जोशी आउदै

दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको सरुवा भएको छ । सीडियो जोशीको जिल्ला प्रशासन कार्यालय कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको हो ।

दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी आउने भएका छन् । सरकारले ११ जिल्लाका सीडियो हेरफेर गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?