सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३८ लाख नाघ्यो

दार्चला । सामाजिक सुरक्षामा आवद्ध नेपालीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या पछिल्लो एक वर्षमा साढे ५ प्रतिशतले वृद्धि भएको हो।

गत फागुनसम्म यो संख्या ३८ लाख २७७ पुगेको छ। गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या ३७ लाख ६ हजार ३२७ थियो । हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार पनि बढेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?