दार्चुलाका अभयराज जोशीको तिज गित सार्वजनिक (भिडियोसहित)

दुर्गादत्त,मिश्र दार्चुला । दार्चुलाको शैल्यशिखर– ७ बोहरीगाउँका अभयराज जोशीको स्वरमा रेकर्डिङ भएको रैला हान्नेहो बोलको तिज गित सार्वजनिक भएको छ ।

सुदूरपश्चिमका चर्चित कलाकार सौगात ओझा, दार्चुलाका कलाकार अभयराज जोशी,लक्ष्मी ओली र रितु थापाको स्वर रहेको उक्त गितमा अभयराज जोशी,सौगात ओझा,उर्मीला कुवँर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

महिलाहरुको महान चाड हरितालिका तिजको अवसर  पारेर उक्त गित बजारमा पस्किएको कलाकार जोशीले बताउनुभएको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?